Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट


    शुक्रबार, कार्तिक २१ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा यो भेटवार्ता भर्खरै सुरु भएको हो।

    तीनदिने नेपाल भ्रमणमा रहेका नरावणे आजै स्वदेश फर्कने छन्। यसअघि आजै बिहान उनले नेपालका हिमालहरुको दृष्यावलोकन गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार