Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माउण्टेन फ्लाइटका लागि भारतीय सेनाध्यक्ष स्याङ्बोचेमा


    शुक्रबार, कार्तिक २१ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे माउण्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका छन्।

    शुक्रबार बिहान उनी सोलुखुम्बुस्थित स्याङ्बोचे गएको नेपाली सेनाले जनाएको छ। उनी नेपालका हिमालहरु अवलोकन गर्न माउण्टेन फ्लाइटमा जान जानेका हुन् ।

    बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले  नरावणेलाई रात्रिभोज दिएका थिए। सेनाध्यक्ष नरावणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीबाट सम्मान गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार