Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त


    आइतबार, फाल्गुन ६ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले आयल निगमको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेको हो ।

    सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले आयल निगमको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार