Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा २७९ नयाँ संक्रमित, एकको मृत्यु


    बिहिबार, कार्तिक २० २०७७
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा २७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ ।

     प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । 

     पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८०२ जना पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमतिको तीन हजार ६४५  छ भने मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार