Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीणा नरावणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीबीच भेटघाट


    बिहिबार, कार्तिक २० २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  भारतीय सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएसन (आवा) की अध्यक्ष वीणा नरावणे र जंगी अड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा संघकी अध्यक्ष दीपा थापासँग भेटघाट भएको छ ।

    उक्त अवसरमा उनले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसङ्ग अन्तर्क्रिया समेत गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार