Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट कैलालीमा थप एक पुरुषको मृत्यु


    बिहिबार, कार्तिक २० २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणबाट कैलालीमा थप एक  पुरुषकोमृत्यु भएको छ। 

    धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना बिहीबार बिहान मृत्यु भएको हो।

    सेती प्रादेशिक अस्पताल अन्तर्गत कोरोना अस्थायी अस्पतालमा उपचाररत उनी कात्तिक १७ गते निमोनियाको समस्या लिएर अस्पताल पुगेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार