Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दियो १५ बुँदे निर्देशन


    बिहिबार, फाल्गुन ३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ ।

    आयोगमा दर्ता भएका राजनीतिक दलहरुको विवरण अद्यावधिक गर्नका लागि विभिन्न कागजातहरुसहित उपस्थित हुनका लागि सबै दलहरुलाई सूचित गरेको हो ।

    आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भोली (शुक्रबार) अर्थात फागुन ४ गतेको मिति उल्लेख छ ।

    आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९र०४र०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्न सूचीत गरेको छ ।

    यस्तो छ १५ बुँदे निर्देशन पत्र

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार