Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख घिमिरेको चिन्ता: समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक छ


    बिहिबार, फाल्गुन ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको उल्लेख गरेका छन् ।

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    उनले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नका लागि एतावद्ध हुन जरुरी रहेको बताए ।

    उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबिच एकता रहेको बताए ।

    साथै उनले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको पनि स्पष्ट पारे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार