Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानमा भरूवा बन्दुकसहित एकजना पक्राउ


    मंगलबार, फाल्गुन १ २०८०
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एकनाले भरूवा बन्दुकसहित सल्यानमा एकजना पक्राउ परेका छन् ।

    कुमाख गाउँपालिका–१ बस्ने २६ वर्षीय धनराज कामीलाई पक्राउ गरिएको हो । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    उनको साथबाट एकनाले भरुवा बन्दुक एक थान, गोली पाँच राउन्ड, फलामका छर्रा ९ थान, केप ११ थान बरामद गरिएको छ ।

    अस्थायी प्रहरी पोष्ट नेटाबजारबाट खटिएको प्रहरीले कामीको घरको तलासी गर्दा उक्त हाततियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार