Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायिका मेनुकालाई राष्ट्रपतिले गरे सम्मान


    सोमबार, माघ २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । उक्त आइडलको उत्कृष्ट १० बाट बाहिरिएकी उनलाई राष्ट्रपति कार्यादयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

    पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे ।

    साथै उनले मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार