Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटका एसपी शाहमा कोरोना संक्रमण पुष्टि


    बुधबार, कार्तिक १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी सिद्धिविक्रम शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।

    केही दिनदेखि रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा अहिलेसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भैसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार