Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी


    आइतबार, माघ २८ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आज दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    उक्त आगलागीका कारण सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार