काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने धारणा राखेका छन् ।
आइतबारको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले भातरसँगको सिमा व्यवस्थित गर्नुपर्ने बताए ।
“खुल्ला सीमा व्यवस्थित गर्नुस् । भारतले हाम्रा नागरिकलाई कडाइ गर्दा हामी किन नसक्ने ?,” उनले भने । सांसद पन्तले नेपाल तेस्रो देशबाट आएर बसोबास गर्ने मानिसहरूको अखडा बन्दै गएकोमा पनि असन्तुष्टि पोखे ।
उनले रोहिङ्गा शरणार्थीको विषय पनि बैठकमा उठाए । “यथार्थ जानकारी होस् । भारतसँगको सीमा व्यवस्थित गर्नुस् । किन भने नेपाल जो पनि आएर बस्ने ठाउँ भयो,” सांसद पन्तले भने, “रोहिंगाको विषय प्रमाणसहित आइरहेको छ । तेस्रो लिंगीहरू जसले लुट्छन् । उनीहरू नेपाली होइनन् ।”
यो मुलुकमा जो आएर जे पनि हुने हो ? भन्ने प्रश्न गर्दै उनले पाकिस्तानी महिला नेपालको बाटो प्रयोग गरेर भारत जादा हंगामा भएको पनि स्मरण गरे । “पाकिस्तानी महिला भारतीयसँग लभ पर्यो नेपाल हुँदै भारत पुगिन् । भारतमा हंगामा भयो,” उनले भनिन् ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend