Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादी केन्द्रिय समिति बैठक बस्दै


    आइतबार, माघ २८ २०८०
    1.2K
    Shares
    ????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बस्दैछ । विधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो ।

    माओवादीको विधान अधिवेसन यही फागुन १–३ गते काठमाडौंमा हुँदैछ । सो सम्मेलनमा प्रस्तुत हुने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार २ दिन स्थायी समिति बैठक बसेको थियो ।

    सो बैठकमा केन्द्रिय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिइएको छ । आजको केन्द्रिय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार