Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता हुने


    शुक्रबार, माघ २६ २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ ।

    प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितबीच आज पनि वार्ता हुन लागेको हो ।

    असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार