Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हत्या अभियोगका फरार अभियुक्त पक्राउ


    मंगलबार, कार्तिक १८ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तौलिहवा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका ६ तिलौराकोट निवासी ४१ बर्षीय धर्मेन्द्र केवट रहेका प्रहरीले जनाएको छ ।

    कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी केवट र अन्य ५ जनालाई पनि पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

    जिल्ला अदालत कविलवस्तुले २०७६ साल माघ २१ गते गरेको फैसालाअनुसार केवट लगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार