Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वरिष्ठ संगीतकार उदयशमशेर राणाको निधन


    मंगलबार, कार्तिक १८ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ।

    ७४ वर्षको उमेरमा अमेरिकाको सियाटलमा उनको सोमबार निधन भएको हो। राणा नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार हुन्।

    उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेसहितले गीत गाएका छन्। संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार