Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको राजीनामा स्वीकृत


    मंगलबार, माघ २३ २०८०
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपतिले संसद्का कार्यवाहक महासचिव पद्‌मप्रसाद पाण्डेयको राजीनामा स्वीकृत गरेका छन् ।

    उनले आज मात्र राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागु हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार