Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्याय परिषद्को बैठक बिहानैदेखि जारी, एजेन्डा- न्यायाधीश नियुक्ति, सरुवा र कारबाही


    मंगलबार, माघ २३ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहानैदेखि न्याय परिषद्को बैठक बसिरहेको छ।

    जिल्ला न्यायाधीशको नियुक्ति प्रक्रिया, केही न्यायाधीशको सरुवा र कारबाही छलफलका एजेन्डा रहेको परिषदका एक अधिकारीले बताए।

    बैठक प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बिहान ८ बजे सुरु भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार