Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेश पाँचौं तहका लागि दरखास्त माग (सूचनासहित)


    मंगलबार, माघ २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरिएको हो ।

    खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त फागुन २१ गतेसम्म दिन सकिनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार