Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीका दुई नगर प्रमुखलाई कोरोना संक्रमण


    सोमबार, कार्तिक १७ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना होम आइसोलेसनमा छन् ।  

    टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार