Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल


    सोमबार, माघ २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

    मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

    उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार