Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभ्रेका सीडीओ पोखरेललाई कोरोना संक्रमण


    सोमबार, कार्तिक १७ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले सूचना जारी गर्दै सिडिओ पोखरेललाई कोरोना संक्रमण देखिएको पुष्टि गरेकी हुन्। 

    उनले सीडीओमा संक्रमण देखिएको हुँदा कार्यालयको सेवा स्थगन गर्ने जानकारी गराएकी हुन्। उनका अनुसार सिडिओसँगै कार्यालयका अन्य कर्मचारीहरूमा पनि लक्षण देखिएको छ। 

    कार्यालयबाट कात्तिक १८ गते देखि २४ गतेसम्म अतिआवश्यक बाहेकका सेवा बन्द हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार