Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एटीएम फोड्दै गर्दा पक्राउ परे प्रज्वल


    सोमबार, कार्तिक १७ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौंं। बैंकको एटीएम फोड्दै गर्दा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीका प्रज्वल खाँणलाई पक्राउ गरेको हो।  १७ वर्षीय खाँण कैलालको टिकापुर घर भई हाल बानेश्वरमा बस्दै आएका छन्।

    शंकास्पद गतिविधि देखेपछि एटीएम खोलेर हेर्दा खाँडले एटीएम फोडेर पैसा निकाल्ने तयारीमा रहेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार