Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विशेष अदालतका तीन न्यायाधीशको सरुवा


    सोमबार, कार्तिक १७ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  ।विशेष अदालतका तीन न्यायाधीशको सरुवा भएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको हो ।

    न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की,अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको हो। कार्कीलाई अध्यक्ष र अन्यलाई सदस्यको रुपमा  उच्च अदालतवाट सरुवा गरिएको हो।

    अहिले विशेषमा बालेन्द्र रुपाखेती,शान्तिसिंह थापा र चन्द्रबहादुर सारु रहेका छन् । सरुवा भएका न्यायाधीशहरु आइतबारबाट हाजिर हुने अदालतले जनाएको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार