बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असोज १० गते स्वाबको नमुना दिएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।