Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य


    शनिबार, माघ २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेकाे छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो ४० रुपैयाँ, रातो मुला १३ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ७६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य कायम गरिएको छ ।

    लोकल गाजर किलोको ३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु ३० रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार