Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला


    बुधबार, माघ १७ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलबाड गर्नुहुँदैन ।’ उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए ।

    उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार