Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साझा यातायातले फेरि माग्यो प्रमुख कार्यकारी अधिकृत


    बुधबार, माघ १७ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि पुन: आवेदन माग गरेको छ ।

    रिक्त उक्त पदपूर्तिका लागि साझाले दरखास्त आह्वान गरेको हो।

    खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो ।

    १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार