Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोना मुक्त


    शनिबार, कार्तिक १५ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् ।

    प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो।

    मुख्यमन्त्री पौडेललाई गत कात्तिक ६ कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमण पष्टि भएपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार