Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने


    मंगलबार, माघ १६ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

    सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आजदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जानकारी दिएको हाे ।

    शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार