Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी, कन्सलटेन्सी सञ्चालक पक्राउ


    सोमबार, माघ १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो।

    सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

    सो रकम लिएपछि फरार भएका उनि लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । आरोपीलाई कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार