काठमाडौँ। श्री एयरलाइन्सले कैलाश मानसरोवरमा माउन्टेन फ्लाइट सेवा सुरु गरेको छ । आज सोमबार सीआरजे ७०० ९ एन एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन हेर्न सकिने गरी पर्वततीय उडान भरेको छ ।
नेपाली भूभागबाट यसरी मानसरोव दृष्यावलोकनका लागि उडान गरिएको यो पहिलोपल्ट हो । नेपालगञ्जबाट नेपाली र भारतीलगायत पर्यटकका लागि ध्यानमा राखेर यो सेवा सुरु गरिएको श्री एयरलाइन्सले जनाएको छ । मुख्यगरी धार्मिक पर्यटकलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो ।
श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्ज, पाथिल होलिडे काठमाडौंको सहकार्यमा २७ हजार फिटमाथिबाट कैलाश तथा मानसरोवर दर्शनका लागि यो उडान सेवा गरिएको छ । सोमबार पहिलो उडानमा क्याप्टेन प्रफुल्ल बैद्य तथा क्याप्टे राजेश श्रेष्ठको नेतृत्वमा चालकदलका ५ सहित ४४ जना यात्रु रहेका थिए ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend