Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्घटनामा सहचालकको मृत्यु


    शनिबार, कार्तिक १५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार