Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तास खेलिरहेका पाँचजना बौद्धबाट पक्राउ


    आइतबार, माघ १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–६, बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ गरेको छ ।

    बौद्धका ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नगद ३२ हजार ६८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार