Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ उपमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता


    शनिबार, माघ १३ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायान र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । हायान नेतृत्वको प्रतिनिधि मण्डलले आज साँझ एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर पार्टी नेतृत्वसँग भेटघाट गरेको हो ।

    भेटवार्तामा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका अन्य नेताहरू साथै विदेश विभागका सदस्यहरूको उपस्थिति रहेको थियो । भेटमा सौहार्दपूर्ण हुनुको साथसाथै, द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार