Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, कार्तिक १४ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाणडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जना रहेको जनाएको छ ।

    बिहीबार काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १ हजार ३ सय ३८, ललितपुरमा १ सय ८० र भक्तपुरमा ९७ जना रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार