Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण


    शुक्रबार, कार्तिक १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    सीडीओ दाहालको अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा रहेको बताइएको छ ।  

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीडीओ दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको बताए। 

    सीडीओ दाहालले आफू र पत्नीलाई कोरोना भएको विषयमा बिहीबार गृह मन्त्रालयलाई जानकारी गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार