Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलिउड अभिनेत्री श्रद्धा कपुर नागिन बन्दै


    बिहिबार, कार्तिक १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । 

    अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।

    श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् ।

    विशाल फुरियाको निर्देशन रहने फिल्म निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् । पहिलो पटक नागिनको भूमिका निर्वाह गर्न लागेकोमा उनी निकै उत्साहित छिन् ।

    उनले खुसी हुँदै स्टाग्राममा लेखेकी छन् ‘मेरो लागि पर्दामा एक नागिनको भूमिका निर्वाह गर्नु धेरै खुसीको कुरो हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार