Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा चुनाव : वाग्मतीमा पाँचजना अनुपस्थित


    बिहिबार, माघ ११ २०८०
    590
    Shares
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा भएको निर्वाचनमा पाँचजना मतदाता अनुपस्थित भएका छन् ।

    निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार स्थानीयतहतर्फ तीनजना र प्रदेशसभातर्फ दुईजनाले भोट खसालेनन् ।

    मतदानको समयावधिभित्र प्रदेशसभाका ११० मध्ये १०८ जनाले मात्रै भोट खसालेको उनले बताए । त्यस्तै, स्थानीयततर्फ २३७ मतदातामध्ये २३४ जनाले मत खसालेका छन् । वाग्मतीमा चार पदका लागि चुनाव भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार