Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना व्यक्तिमा कोरोना संक्रमण


    बिहिबार, कार्तिक १३ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।

    आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार