Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजार खुलेकै दिन सस्तियो सुन, तोलामा हजार रुपैंया घट्यो


    बिहिबार, कार्तिक १३ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैंको कारण बन्द रहेको नेपालको सुनचाँदी बजार बिहीबारदेखि खुलेको छ। आज बजार खुलेकै दिन सुनको भाउ घटेको छ ।

    आज सुनको भाउ प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    गत कात्तिक ६ गते सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ तोकिएको थियो। यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा तोकिएको छ ।

    चाँदी तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार