Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा जिप दुर्घटना हुँदा जना घाइते


    बुधबार, माघ १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखरामा जिप दुर्घटना भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।

    उक्त घाइतेमध्ये जिप चालक कृष्णबहादुर थापाको अवस्था गम्भीर छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

    जिपमा सवार चन्द्रकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार