Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत


    मंगलबार, कार्तिक ११ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

    मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ  एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै  सिलिगुढी लगिएको परिवारले जनाएको छ  । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार