Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु


    शुक्रबार, माघ ५ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रूपन्देही । रुपन्देहीको देवदहमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको छ । देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीया छोरी सस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार