Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १२ वर्षीया राउटे बालिकाको मृत्यु


    शुक्रबार, माघ ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दैलेख। राउटे समुदायकी १२ वर्षीया एक बालिकाको मृत्यु भएको छ । भैरवी गाउँपालिकामा बसोबास गर्दै आएको राउटे समुदायकी हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको मृत्यु भएको हो ।

    उनी करिब एक महिनादेखि बिरामी भएर थलिएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार