Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार लाख ५ हजार अबैध भारतीय रुपैयासहित शाही पक्राउ


    आइतबार, कार्तिक ९ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगंज । सशस्त्र प्रहरीले अबैध भारतीय मुद्रा बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण हेडक्वाटर बर्दिया तथा मातहत कार्यालयबाट खटिगएको गस्ती टोलीले बर्दिया जिल्लाका बिभिन्न नाकाहरुबाट भारतबाट अबैधरुपमा नेपालतर्फ प्रवेश गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई खानतलासी गर्दा उनको झोलामा भारतीय प्रतिबन्धित रु ४ लाख ५ हजार पाँच सय फेला परेकोले महिलालाई सशस्त्र प्रहरी बल पक्राउ गरेको छ ।

    तस्वीरः मेनका चौधरी, रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार