Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय 


    बुधबार, माघ ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

    बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार