Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा विद्युत सर्ट भएर आगलागी, एक जनाको मृत्यु


    बुधबार, माघ ३ २०८०
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल रहेका छन्।

    बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार