Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घाँस काट्न जाँदा रुखबाट खसेर एक किशाेरीकाे मृत्यु


    बुधबार, माघ ३ २०८०
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। रुखबाट खसेर कैलालीमा एक किशोरीको मृत्यु भएको छ। घाेडाघोडी नगरपालिका- ८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो।

    घोडाघोडी नगरपालिका- ८ मा मंगलबार घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार